You are viewing the translated version of ट्रेड युनियन संघको दर्ताको प्रमाणपत्र.
Schedule 4
ट्रेड युनियन संघको दर्ताको प्रमाणपत्र
(नियम ५ सँग सम्बन्धित)
ट्रेड युनियन संघको दर्ताको प्रमाणपत्र
दर्ता प्रमाणपत्र नं. ः–
नेपाल सरकार
श्रम मन्त्रालय
श्रम विभाग
……………………….. श्रम कार्यालय
ट्रेड युनियन संघको दर्ताको प्रमाणपत्र
…………………………………. ट्रेड युनियन संघलाई ट्रेड युनियन ऐन, २०४९ को दफा ४
को उपदफा (४) बमोजिम दर्ता गरी ट्रेड युनियन नियमावली, २०५० को नियम ६ बमोजिम यो
दर्ताको प्रमाणपत्र दिइएको छ ।
पञ्जिकाधिकारीको दस्तखत